बन्धक बनाइएका एक जनाको उद्दार

कैलाली। कुटपिट गरी बन्धक बनाइ राखिएको अवस्थामा प्रहरीले एक जनाको उद्दार गरेको छ। बन्धक बनाइ राखेको अवस्थामा प्रहरीले कैलाली गोदावरी नगरपालिका–६ घइ भइ धनगढी उपमाानगरपालिका–४ उत्तरबेहडीस्थित होटल जसलमामा हेल्परको काम गर्ने १७ वर्षीय बसन्त भाटलाई उद्दार गरेको हो। उनलाई बन्धक बनाउने कार्यमा संलग्न डोटी पूर्वी गाउँपालिका(२ फुलौट बस्ने २१ वर्षीय चक्र खड्का, कैलाली धनगढी उपमहानगरपालिका(२ … Continue reading बन्धक बनाइएका एक जनाको उद्दार